ne_tq/hag/02/17.md

1.2 KiB

परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को कुनै ढुङ्गा राखिनुभन्दा अगि के भएको थियो?

बिस मुरी अन्‍न निकाल्न आउँदा त्यहाँ दश मात्र हुन्थ्यो; पचास लिटर दखमद्य निकाल्न आउँदा बिसमात्र पाइन्थ्यो र परमप्रभुले मानिसहरू र तिनीहरूका सारा कामहरूमा संकष्‍ट ल्याइदिनुभयो ।

परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राखिनुभन्दा अघि जब उहाँले मानिसहरूमा संकष्‍ट ल्याउनुभयो, के मानिसहरू उहाँतर्फ फर्किए?

अँहँ, मानिसहरू परमप्रभुतर्फ फर्केनन् ।