ne_tq/exo/29/27.md

4 lines
391 B
Markdown

# सधैंभरि हारून र उनका सन्तानहरू को लागि के हुनुपर्छ?
डोलाएको बलिको ह्याकुलो र चढाइएको बलिको साँप्रो सधैंभरि हारून र उनका छोराहरूको लागि हुनुपर्छ ।