ne_tq/exo/18/15.md

4 lines
353 B
Markdown

# मानिसहरू मोशाकहाँ किन आए?
मानिसहरू मोशाकहाँ परमेश्‍वरको निर्देशन माग्‍न आए । जब उनीहरूको झैं-झगडा हुन्थ्यो, तब उनीहरू मोशाकहाँ आए ।