ne_tq/exo/11/02.md

4 lines
524 B
Markdown

# अन्तिम विपत्तिपछि हरेक इस्राएली पुरुष र स्‍त्रीले आफ्ना छिमेकीहरूसँग के माग्‍नुपर्छ?
अन्तिम विपत्तिपछि हरेक इस्राएली पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍नुपर्छ ।