यदि एउटा मानिस आफ्नो पिताको पत्नीसँग सहवास गर्छ भने त्यो श्रापित हुन्छ, किनभने त्यसले आफ्नो पिताको अधिकार हरण गरेको छ ।