ne_tq/deu/20/16.md

754 B

परमप्रभुले तिनीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशका सहरहरूमा भएका सास फर्ने सबैलाई पूर्ण रूपमा इस्राएलका मानिसहरूले किन नाश गर्नुपर्छ?

ती देशका मानिसहरूले आफूहरूलाई कुनै पनि घिनलाग्दा मार्गहरू नसिकाऊन् र परमप्रभुको विरूद्धमा पाप नगरून् भनेर तिनीहरूले सबै थोक नाश गर्नुपर्छ ।