ne_tq/col/03/01.md

8 lines
662 B
Markdown

# ख्रीष्‍ट कहाँ उठाइनुभएको छ ?
ख्रीष्‍ट पिताको दाहिने हातमा विराजमान हुनको निम्ति उठाइनुभएको छ । [३:१]
# विश्‍वासीहरूले के खोज्‍नुपर्छ र तिनीहरूले के खोज्‍नुहुँदैन ?
विश्‍वासीहरूले माथिका कुराहरू खोज्‍नुपर्छ र पृथ्वीका कुराहरू खोज्‍नुहुँदैन । [३:१-२]