यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा नातान-मेलेकको कोठा नजिकै थिए ।