forked from WA-Catalog/ne_tq
Field final and cleanup
This commit is contained in:
parent
d1c9c62c50
commit
1fbb3c3110
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊदले सङ्गीतको जिम्मा दिएका मानिसहरूका कामहरू के थिए?
|
||||
|
||||
तिनीहरूले पवित्र वासस्थानको सामु सङ्गीत गाएर सेवा गर्नुपर्ने थियो ।
|
||||
तिनीहरूले पवित्र वासस्थानको सामु सङ्गीत गाएर सेवा गर्नुपर्ने थियो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# अरु कुलहरूलाई जस्तै लेवीहरूलाई एउटा निश्चित इलाका नदिइएका हुनाले उनीहरू कहाँ बस्थे?
|
||||
|
||||
लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो ।

# यहोशू र उनका परिवारको सम्पत्ति र बसोबास गरेका ठाउँहरू कहाँ थिए?
|
||||
|
||||
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र र त्यसका वरिपरीका गाउँहरू थिए ।
|
||||
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र र त्यसका वरिपरीका गाउँहरू थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# ढोकाका सुरक्षा गर्नेमध्येका चार जना अगुवाहरूले परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइएको काम कसरी गर्थे?
|
||||
|
||||
ढोकाका सुरक्षा गर्नेमध्येका चार जना अगुवाहरूले परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे र हरेक बिहान त्यसलाई खोल्थे ।

@ -1,6 +1,6 @@
|
|||
# शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे?
|
||||
|
||||
बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे ।

# आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे?
|
||||
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# शाऊल किन मरे?
|
||||
|
||||
शाऊल परमप्रभुप्रतिको विश्वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे ।

# इस्राएल राज्य परमप्रभुले कसलाई सुम्पनु भयो?
|
||||
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊदले गरेको इच्छा के थियो?
|
||||
|
||||
दाऊदले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी पिउने इच्छा गरेको थिए ।
|
||||
दाऊदले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी पिउने इच्छा गरेको थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# योआबका भाइ अबीशैको ख्याती के थियो?
|
||||
|
||||
अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।

# शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा दाऊदकहाँ आएका बलिया मानिसहरूको विशेष खुबी के थियो?
|
||||
|
||||
बलिया मानिसहरू बेन्यामीनीहरू थिए जसले घुयेंत्रोले ढुङ्गा हान्न र धनुबाट काँड हान्न दाहिने र देब्रे दुवै हात चलाउन सक्थे ।

# दाऊदसँग उजाड-स्थानको किल्लामा सहभागी भएका गादीहरूका विशेष खुबीहरू के थियो?

गादीहरू लडाइँका लागि तयार गरिएका लडाकू मानिसहरू थिए जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए र तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।

# इस्साखारबाटका २०० जना अगुवाहरू केका लागि चिनिन्थे?
|
||||
|
||||
तिनीहरू समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे ।

@ -4,4 +4,4 @@
|
|||
|
||||
# दाऊदको कुरा सुन्न, इस्राएलका सबैतिर समाचारवाहकहरू पठाउन परमेश्वरको सन्दूक इस्राएलमा फर्काएर ल्याउन दाऊदलाई साथ दिन समुदाय किन राजी भए?
|
||||
|
||||
समुदाय यी कुराहरू गर्न राजी भए किनभने सबै मानिसको दृष्टिमा ती कुरा उचित लाग्यो ।

# दाऊदले के लाएका थिए र तिनले थप के लाएका थिए?
|
||||
|
||||
दाऊदले असल मलमलका लुगा लाएका थिए र तिनले मलमलको एपोद लाएका थिए ।
|
||||
दाऊदले असल मलमलका लुगा लाएका थिए र तिनले मलमलको एपोद लाएका थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्याली, सारङ्गी र वीणा बजाउँदै कसले सन्दूक ल्यायो?

सबै इस्राएलले सन्दूक ल्याए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# मानिसहरूले परमप्रभुको निम्ति गाउँदा र उहाँले दिनुभएको उद्धारको घोषणा दिनहुँ गर्दा जातिहरूका बिचमा तिनीहरूले को घोषणा गर्नुपर्नेछ?

सारा जातिहरूका बिचमा तिनीहरूले परमप्रभुको महिमा र उहाँका अचम्मका कामहरू घोषणा गर्नुपर्नेछ ।

# जङ्गलमा भएका परमप्रभुको सम्मुख के गर्नेवाला छन्?

जङ्गलमा भएका रूखहरूले परमप्रभुको सम्मुख आनन्दले गाउनेछन् ।
|
||||
जङ्गलमा भएका रूखहरूले परमप्रभुको सम्मुख आनन्दले गाउनेछन् ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊदले हददेजरबाट के खोसेर ल्याए जुन सोलोमनले पछि मन्दिरका सामाग्रीहरू बनाउन प्रयोग गरे?

दाऊदले हददेजरबाट धेरै मात्रामा काँसा ल्याए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# अम्मोनका मानिसहरूका राजा नाहाशका छोरा हानूनका पिताको मृत्युपछि दाऊदले किन तिनीलाई सहानुभूति प्रकट गर्न चाहे ?
|
||||
# अम्मोनका मानिसहरूका राजा नाहाशका छोरा हानूनका पिताको मृत्युपछि दाऊदले किन तिनीलाई सहानुभूति प्रकट गर्न चाहे?
|
||||
|
||||
हानूनका पिताले दाऊदलाई सहानुभूति प्रकट गरेका थिए ।

# इस्राएलसँगै अन्य कुन राज्यहरू दाऊदका उपलब्धिद्वारा प्रभावित भए?
|
||||
|
||||
अरू देशहरूका सम्पर्ण राज्यहरूलाई प्रभाव गरेका उनका उपलब्धिहरू र घटनाहरूलाई अगमवक्ताहरूले लेखे ।
|
||||
अरू देशहरूका सम्पर्ण राज्यहरूलाई प्रभाव गरेका उनका उपलब्धिहरू र घटनाहरूलाई अगमवक्ताहरूले लेखे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# हग्गीतका छोरा अदोनियाहले आफैलाई कसरी उचाले?

राजा बन्न चाहेको कारणले अदोनियाहले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# नातानले बतशेबालाई राजा दाऊदसँग कस्ता प्रश्नहरू सोध्न लगाए?
|
||||
|
||||
नातान अगमवक्ताले बतशेबालाई दाऊदसँग के तिनले सोलोमन राजा हुनेछ भनी प्रतिज्ञा गरेका थिएनन् र अनि किन अदोनियाहले शासन गरिरहेका थिए भनी प्रश्न सोध्न लगाए

# शिमीले राजा दाऊदलाई के गरेका थियो?
|
||||
|
||||
शिमीले राजा दाऊदलाई बेसरी सरापेको थियो ।
|
||||
शिमीले राजा दाऊदलाई बेसरी सरापेको थियो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# अदोनियाहले बतशेबालाई के बिन्ती चढाए ?
|
||||
# अदोनियाहले बतशेबालाई के बिन्ती चढाए?
|
||||
|
||||
शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति पत्नी हुन दिन बतशेबाले सोलोमनलाई भन्न भनेर अदोनियाहले बिन्ती चढाए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# मिश्रका राजा फारोसित राजा सोलोमनले कसरी मैत्रीपूर्ण सम्बन्ध गाँसे?

फारोकी छोरीसित विवाह गरी सोलोमनले मिश्रसित मैत्रीपूर्ण सम्बन्ध गाँसे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# राजा सोलोमनको बिन्तीले के परमप्रभुलाई खुसी तुल्यायो?
|
||||
|
||||
हो, सोलोमनको बिन्तीले ।परमप्रभुलाई खुसी तुल्यायो
|
||||
हो, सोलोमनको बिन्तीले ।परमप्रभुलाई खुसी तुल्यायो
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# सोलोमनको ख्याति कति टाढासम्म फैलिएको थियो ?
|
||||
# सोलोमनको ख्याति कति टाढासम्म फैलिएको थियो?
|
||||
|
||||
सोलोमनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो ।
|
||||
|
|
|
@ -1,4 +1,3 @@
|
|||
# के सोलोमनका सबै मजदुरहरूलाई रेखदेख गर्ने मानिसहरू थिए?
|
||||
|
||||
ss
|
||||
हो, सोलोमनका तिन हजार तिन सय नाइके थिए जसले मजदुरहरूका कामको रेखदेख गर्थे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# सोलोमनले कहिले परमप्रभुको निर्माण गर्न सुरु गरे?
|
||||
|
||||
इस्राएलका मानिसहरू मिश्रबाट बाहिर आएको चार सय असीऔँ वर्षमा सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे ।
|
||||
इस्राएलका मानिसहरू मिश्रबाट बाहिर आएको चार सय असीऔँ वर्षमा सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# छेउका कोठाहरू घरसँग कसरी जोडिएका थिए ?
|
||||
# छेउका कोठाहरू घरसँग कसरी जोडिएका थिए?
|
||||
|
||||
छेउका कोठाहरू घरसँग देवदारुका काठहरूद्वारा जोडिएका थिए ।
|
||||
छेउका कोठाहरू घरसँग देवदारुका काठहरूद्वारा जोडिएका थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# मन्दिरको मुख्य कक्षको लम्बाइ कति थियो?

मन्दिरको मुख्य कक्ष चालिस हात लामो थियो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# अति पवित्रस्थानको निम्ति सोलोमनले बनाएको करूबको उचाइ कति थियो?
|
||||
|
||||
सोलोमनले अति पवित्रस्थानको निम्ति बनाएको दुई करूबहरू दश हात अग्ला थिए ।
|
||||
सोलोमनले अति पवित्रस्थानको निम्ति बनाएको दुई करूबहरू दश हात अग्ला थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# भवनहरूका जगका ढुङ्गाहरू कति ठूला थिए?
|
||||
|
||||
भवनहरूका निम्ति प्रयोग भएका जगका ढुङ्गाहरू लम्बाइमा आठ र दश हात थिए ।
|
||||
भवनहरूका निम्ति प्रयोग भएका जगका ढुङ्गाहरू लम्बाइमा आठ र दश हात थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# हुरामले कतिवटा काँसाका स्तम्भको रचना गरे ?
|
||||
# हुरामले कतिवटा काँसाका स्तम्भको रचना गरे?
|
||||
|
||||
हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे ?
|
||||
# सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे?
|
||||
|
||||
सोलोमनले दाऊदको सहरबाट परमप्रभुको करारको सन्दुक ल्याउन इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई जम्मा गरे।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुको घर केले भरियो?
|
||||
|
||||
परमप्रभुको मन्दिर उहाँको महिमाले भरियो ।
|
||||
परमप्रभुको मन्दिर उहाँको महिमाले भरियो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# इस्राएलको समुदायको निम्ति राजाले के गरे?
|
||||
|
||||
राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।
|
||||
राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# टाढाको देशबाट परदेशी किन आउनेछ?
|
||||
|
||||
परमप्रभुको नाउँको कारणले टाढाको देशबाट परदेशी आउनेछ ।
|
||||
परमप्रभुको नाउँको कारणले टाढाको देशबाट परदेशी आउनेछ ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परदेशीले जेसुकै माग्दा पनि परमप्रभुले त्यो गरिदिन भनी सोलोमनले किन परमप्रभुलाई बिन्ती गरे?
|
||||
|
||||
परदेशीले जेसुकै माग्दा पनि परमप्रभुले त्यो गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ताकि सबै जातिले उहाँको नाउँलाई जानी उहाँदेखि डराऊन् ।

# शत्रुले तिनीहरूको देशमा इस्राएललाई किन निर्वासनमा लग्नेछन्?
|
||||
|
||||
शत्रुले इस्राएललाई निर्वासनमा लग्नेछन् किनभने परमप्रभु इस्राएलसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो ।
|
||||
शत्रुले इस्राएललाई निर्वासनमा लग्नेछन् किनभने परमप्रभु इस्राएलसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुले आफ्ना मानिसहरूलाई कहाँबाट छुटकारा दिनुभयो ?
|
||||
# परमप्रभुले आफ्ना मानिसहरूलाई कहाँबाट छुटकारा दिनुभयो?
|
||||
|
||||
भट्टीबाट निकालेजस्तै परमप्रभुले आफ्ना मानिसहरूलाई मिश्रबाट छुटकारा दिनुभयो ।
|
||||
भट्टीबाट निकालेजस्तै परमप्रभुले आफ्ना मानिसहरूलाई मिश्रबाट छुटकारा दिनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# पृथ्वीका सबै जातिले के जानेको सोलोमनले चाहे?

परमप्रभु नै परमेश्वर हुनुहुन्छ र अर्को ईश्वर छैन भनी जानेको सोलोमनले चाहे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# मानिसहरू परमप्रभुको मन्दिर भएर जाँदा तिनीहरूले के सोध्ने छन्?
|
||||
|
||||
मानिसहरूले सोध्ने छन्, "परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?"
|
||||
मानिसहरूले सोध्ने छन्, "परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?"
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुले तिनीहरूमाथि यो विपत्ति किन ल्याउनुहुनेछ?

तिनीहरूले तिनीहरूका परमेश्वरको विरुद्ध विद्रोह गरेका र अरू देवताहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# सोलोमनका प्रत्येक रथ किन्ने दाम कति थियो?
|
||||
|
||||
प्रत्येक रथ चाँदीका छ सय सिक्कामा किनिन्थ्यो ।
|
||||
प्रत्येक रथ चाँदीका छ सय सिक्कामा किनिन्थ्यो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुले सोलोमनको विरोधीको रूपमा कसलाई उठाउनुभयो ?
|
||||
# परमप्रभुले सोलोमनको विरोधीको रूपमा कसलाई उठाउनुभयो?
|
||||
|
||||
परमप्रभुले सोलोमनको विरोधीको रूपमा एदोमी हददलाई उठाउनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# योआब र इस्राएल कति समयसम्म एदोममा बसे?
|
||||
|
||||
योआब र इस्राएल छ महिनासम्म एदोममा बसे ।
|
||||
योआब र इस्राएल छ महिनासम्म एदोममा बसे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# सोलोमनले यारोबामलाई के गर्न खोजे?
|
||||
|
||||
सोलोमनले यारोबामलाई मार्ने खोजे ।
|
||||
सोलोमनले यारोबामलाई मार्ने खोजे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमेश्वरका जनले राजालाई के भने?
|
||||
|
||||
परमेश्वरका जनले राजालाई भने, "म तपाईंसित जान्नँ ।"
|
||||
परमेश्वरका जनले राजालाई भने, "म तपाईंसित जान्नँ ।"
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# यारोबामको बालकको निम्ति सारा इस्राएलले के गर्नेछन्?
|
||||
|
||||
यारोबामको बालकको निम्ति सारा इस्राएलले शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् ।
|
||||
यारोबामको बालकको निम्ति सारा इस्राएलले शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् ।
|
||||
|
|
|
@ -1,4 +1,3 @@
|
|||
# त्यस बालकलाई बचाउन एलियाले के गरे?
|
||||
|
||||
एलियाले आफैलाई तीन पल्ट पसारे; उनले परमप्रभुलाई पुकारे र भने, "परमप्रभु मेरो परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, यस बालकमा उसको
|
||||
जीवन फर्काइदिनुहोस् ।"
|
||||
एलियाले आफैलाई तीन पल्ट पसारे; उनले परमप्रभुलाई पुकारे र भने, "परमप्रभु मेरो परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, यस बालकमा उसको जीवन फर्काइदिनुहोस् ।"
|
||||
|
|
|
@ -1,4 +1,3 @@
|
|||
# स्त्रीले एलिया परमेश्वरका जन थिए भनी कसरी थाहा पाइन्?
|
||||
|
||||
स्त्रीको छोरा पुनर्जीवित हुँदा र एलियाले त्यस बालकलाई त्यसको कोठाबाट निकाली तल घरमा ल्याउँदा त्यस स्त्रीले एलिया
|
||||
परमेश्वरका जन थिए भनी थाहा पाइन् ।
|
||||
स्त्रीको छोरा पुनर्जीवित हुँदा र एलियाले त्यस बालकलाई त्यसको कोठाबाट निकाली तल घरमा ल्याउँदा त्यस स्त्रीले एलिया परमेश्वरका जन थिए भनी थाहा पाइन् ।

# परमप्रभुको आगो खसेर बलिदान र त्यसको वरिपरिका थोक भस्म पार्दा, इस्राएलका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?
|
||||
|
||||
मानिसहरूले भूइँमा घोप्टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ! "
|
||||
मानिसहरूले भूइँमा घोप्टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ!"
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुले एलियालाई के गर्न भन्नुभयो?
|
||||
|
||||
परमप्रभुले एलियालाई उजाड-स्थानतिर फर्केर गई, अराममाथि हजाएललाई, इस्राएलमाथि येहूलाई राजा अभिषेक गर्न र उनको स्थानमा एलीशलाई अगमवक्ता अभिषेक गर्न भन्नुभयो ।

# एलियाले देशमा उनीमात्र अगमवक्ता बाँकी थिए भनी गरेको दाबीप्रति परमप्रभुले कसरी जवाफ दिनुभयो?
|
||||
|
||||
स
|
||||
इस्राएलका सात हजार मानिसहरू थिए जो उहाँप्रति विश्वासयोग्य थिए भनी परमप्रभुले एलियालाई भन्नुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# इस्राएलका राजालाई अगमवक्ताले के सन्देश ल्याए?
|
||||
|
||||
अरामका राजा फेरि इस्राएलका विरूद्ध फर्किआउनेछन्, त्यसैले इस्राएलले आफैलाई बलियो बनाउनपर्छ र के गर्ने भनी योजना बनाउनपर्छ भनी अगमवक्ताले इस्राएलका राजालाई भने ।

# बलिदानको समयमा मानिसहरूसँग पुजारीहरूको चलन कस्तो थियो ?
|
||||
# बलिदानको समयमा मानिसहरूसँग पुजारीहरूको चलन कस्तो थियो?
|
||||
|
||||
तिनीहरूको चलनमा पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।

# एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई कसरी तुच्छ ठानेका थिए?

परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्छ ठाने ।
|
||||
परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्छ ठाने ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# शमूएल तेस्रोपल्ट तिनीकहाँ आइसकेपछि एलीले के महसुस गरे ?
|
||||
# शमूएल तेस्रोपल्ट तिनीकहाँ आइसकेपछि एलीले के महसुस गरे?
|
||||
|
||||
परमप्रभुले बालकलाई बोलाउनुभएको हो भनी एलीले महसुस गरे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुले गर्न लाग्नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू के हुनेछन् भनी परमप्रभुले भन्नुभयो?

परमप्रभुले गर्न लाग्नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू झस्किनेछन् भनी परमप्रभुले भन्नुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# बलिदान वा भेटीबाट के को कहिल्यै प्रयाश्चित गरिनेछैन?

एलीको घरानाका पापहरू बलिदान वा भेटीबाट कहिल्यै प्रयाश्चित गरिनेछैन ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# जब युद्ध मैदानबाट एक जना मानिसले सहरमा प्रवेश गरेर खबर भन्यो तब सारा सहरले के गर्यो?

त्यस मानिसले समाचारहरू सुनाउँदा सारा सहरमा रुवाबासी भयो ।

# सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई पलिश्तीहरूले फर्काएर ल्याएका सन्दूक बारे के गर्न भने?

सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई तल आएर त्यस सन्दूकलाई आफूसँग फिर्ता लान आग्रह गरे ।
|
||||
|
|
|
@ -1,4 +1,3 @@
|
|||
# इस्राएलका धर्मगुरूहरूले आफ्ना निम्ति राजा नियुक्त गर्नुहोस् भनी गरेको मागबाट शमूएल अप्रशन्न हुँदा उनले के गरे?
|
||||
|
||||
|
||||
शमूएलले परमप्रभुलाई प्रार्थना चढाए ।
|
||||
|
|
|
@ -1,4 +1,3 @@
|
|||
# इस्राएलीहरूलाई के चेतावनी दिन शमूएललाई परमप्रभुले भन्नुभयो?
|
||||
|
||||
|
||||
राजाले उनीहरूमाथि कसरी शासन गर्नेछन् भनी इस्राएलीहरूलाई गम्भीरतासाथ चेतावनी दिन शमूएललाई भन्नुभयो ।

# शाऊलले शमूएलबाट बिदा लिई फर्कँदा के भयो?

शाऊलले शमूएलबाट बिदा लिई फर्कँदा परमेश्वरले तिनलाई अर्कै हृदय दिनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# याबेशका मानिसहरूबाट आएको सन्धिको अनुरोधप्रति अम्मोनी नाहाशको प्रतिकृया के थियो?
|
||||
|
||||
तिनीहरू सबैका दाहिने आँखा निकालेर सारा इस्राएलमा बेइज्जत ल्याउन सके भने उनले तिनीहरूसँग सन्धि गर्नेथिए भनेर नाहाशले भने ।
|
||||
तिनीहरू सबैका दाहिने आँखा निकालेर सारा इस्राएलमा बेइज्जत ल्याउन सके भने उनले तिनीहरूसँग सन्धी गर्नेथिए भनेर नाहाशले भने ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# इस्राएलीहरू पलिश्तीहरूको निम्ति किन दुर्गन्ध बनेका थिए?
|
||||
|
||||
तिनीहरूको निम्ति दुर्गन्ध बनेका थिए किनकि शाऊलले पलिश्तीहरूका चौकीलाई हराएका थिए ।

# शमूएलले शाऊलको कार्यहरूका के परिणामहरू हुनेछन् भने?
|
||||
|
||||
शाऊलले परमप्रभुको आज्ञा पालन नगरेको कारण इस्राएलमाथि उनकोशासनले निरन्तरता पाउनेछैन तर त्यसको सट्टा परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन आफ्नो जस्तो हृदय भएको एक जना मानिस नियुक्त गर्नुभएको छ ।

# जोनाथनले आफ्नो हतियार बोक्ने जवानको सामु के प्रस्ताव राखे?
|
||||
|
||||
जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।
|
||||
जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# त्यस दिन इस्राएललाई कसले छुटकाटा दिनुभयो ?
|
||||
# त्यस दिन इस्राएललाई कसले छुटकाटा दिनुभयो?
|
||||
|
||||
त्यस दिन इस्राएललाई परमप्रभुले छुटकाटा दिनुभयो ।
|
||||
त्यस दिन इस्राएललाई परमप्रभुले छुटकाटा दिनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# शमूएलले के भनेर शाऊललाई हप्काए?
|
||||
|
||||
परमप्रभुले शाऊलाई अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर्न इस्राएलका राजा अभिषेक गर्भएको थियो तर उनले लूटका माल कब्जा गरे र परमप्रभुको दृष्टिमा खराबी गरे भनी शमूएलले उनलाई बताए ।

# परमप्रभुले शाऊललाई के कुराबाट इन्कार गर्नुभएको छ भनी शमूएललाई भन्नुभयो?
|
||||
|
||||
परमप्रभुले शाऊललाई इस्राएलमाथि राजा हुनबाट इन्कार गर्नुभएको छ ।
|
||||
परमप्रभुले शाऊललाई इस्राएलमाथि राजा हुनबाट इन्कार गर्नुभएको छ ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुको आत्मा दाऊदमाथि कहिले आउनुभयो?
|
||||
|
||||
त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो ।
|
||||
त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# परमप्रभुको आत्माको सट्टा कस्तो आत्माले शाऊललाई दुःख दियो ?
|
||||
# परमप्रभुको आत्माको सट्टा कस्तो आत्माले शाऊललाई दुःख दियो?
|
||||
|
||||
परमप्रभुको हानिकारक आत्माले शाऊललाई दुःख दियो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊदले विणा बजाएपछि शाऊलबाट के निस्कन्थ्यो ताकि उनी फेरि ताजा हुन्थे ?
|
||||
# दाऊदले विणा बजाएपछि शाऊलबाट के निस्कन्थ्यो ताकि उनी फेरि ताजा हुन्थे?
|
||||
|
||||
हानिकारक आत्मा शाऊलबाट निस्कन्थ्यो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# शाऊल र इस्राएलका मानिसहरूले एलाहको मैदानमा किन छाउनी हाले ?
|
||||
# शाऊल र इस्राएलका मानिसहरूले एलाहको मैदानमा किन छाउनी हाले?
|
||||
|
||||
तिनीहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
|
||||
तिनीहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# यिशैका छोराहरूमध्ये युद्धमा को शाऊलको पछि लागेका थिए ?
|
||||
# यिशैका छोराहरूमध्ये युद्धमा को शाऊलको पछि लागेका थिए?
|
||||
|
||||
यिशैका तीन जना ठूला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# बलियो पलिश्ती कहिलेसम्म र कति पटकआफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ?
|
||||
# बलियो पलिश्ती कहिलेसम्म र कति पटकआफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे?
|
||||
|
||||
उनी चालिस दिनसम्म बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊद उनका दाजुहरूसँग बोल्दा पलिश्तीहरूको फौजबाट को बाहिर आयो?
|
||||
|
||||
गोल्यत, बलियो पलिश्ती पलिश्तीहरूको फौजबाट बाहिर आयो ।
|
||||
गोल्यत, बलियो पलिश्ती पलिश्तीहरूको फौजबाट बाहिर आयो ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# किन जोनाथनले दाऊदलाई आफूसँग फेरि शपथ खान लगाए?

दाऊदप्रतिको तिनको प्रेमको कारण जोनाथनले आफूसगँ फेरि तिनलाई शपथ खान लगाए ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# दाऊद तिनको परिवारिक बलिदानमा सहभागी हुनुपर्यो भनी जोनाथनले किन भने?

दाऊदको दाजुले तिनी त्यहाँ हुनुपर्छ भनी आदेश दिएका छन् भनी भने ।
|
||||
|
|
|
@ -1,3 +1,3 @@
|
|||
# शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए ?
|
||||
# शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए?
|
||||
|
||||
शाऊलका छोराले उनका सेवक दाऊदलाई आफू विरूद्ध उक्साएको कुरा आफ्ना सेवकहरू कसैले आफूलाई खुलासा नगरेको भनी शाऊलले भने ।
|
||||
|
|
Some files were not shown because too many files have changed in this diff Show More
Loading…
Reference in New Issue