# परमप्रभुले टुरोसको विरुद्ध को ल्याउदै हुनहुन्थ्यो भनी उहाँले भन्नुभयो?
परमप्रभुले टुरोसको विरुद्ध बेबिलोनका राजा, नबूकदनेसर ल्याउँदै हुनुहुन्थ्यो भनी उहाँले भन्नुभयो ।