ne_jas_text_ulb/03/01.txt

1 line
744 B
Plaintext

\c 3 \v 1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामी यो जान्‍दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ । \v 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छ ।