ne_jas_text_ulb/03/15.txt

1 line
1015 B
Plaintext

\v 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । \v 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ । \v 17 तर स्वर्गबाट आउने विवेकचाहिं सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, निष्पक्ष र निष्कपट हुन्छ । \v 18 अनि धार्मिकताको फलचाहिं शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।