ne_jas_text_ulb/03/09.txt

1 line
529 B
Plaintext

\v 9 यही जिब्रोले हामी प्रभु र पिताको प्रशंसा गर्छौं, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं । \v 10 एउटै मुखबाट आशिष् र अपशब्द निस्किछन । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।