ne_jas_text_ulb/03/11.txt

1 line
488 B
Plaintext

\v 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्छ र? \v 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँछ र? वा दाखको बोटले अन्जीर फलाउँछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।