ne_jas_text_ulb/01/26.txt

1 line
813 B
Plaintext

\v 26 यदि कसैले आफैंलाई धार्मिक ठान्छ, तर त्यसले आफ्नो जिब्रोलाई नियन्‍‍त्रण गर्दैन भने त्यसले आफ्‍नो हृदयलाई धोका दिन्छ र त्यसको धर्म व्यर्थको हुन्‍छ । \v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैंलाई संसारबाट दोषरहित राख्‍नु ।