ne_jas_text_ulb/01/14.txt

1 line
632 B
Plaintext

\v 14 तर प्रत्येक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।