ne_jas_text_ulb/01/12.txt

1 line
949 B
Plaintext

\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्‍छ ।