ne_jas_text_ulb/01/06.txt

1 line
713 B
Plaintext

\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्, \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।