\v 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र ? \v 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र ? वा दाखको बोटले अन्जीर फलाउँदछ ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।