Tue Jul 18 2023 22:03:05 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
a1db216f31
commit
f44444e26d
|
@ -1 +1 @@
|
|||
\v 4 हेर, ती खेतालाहरूको ज्याला उच्च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
|
||||
\v 4 हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो उच्च सोरमा कराइरहेको छ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
|
Loading…
Reference in New Issue