diff --git a/04/13.txt b/04/13.txt index 4baa8a6..363edf4 100644 --- a/04/13.txt +++ b/04/13.txt @@ -1 +1 @@ -\v 13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर पैसा कमाउनेछौं” भनेर भन्छौ । \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file +\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर पैसा कमाउनेछौं” भनेर भन्छौ । \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file