From d63592f855e685c28a3c7bcaee4b86ebeaf36162 Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Thu, 29 Jun 2023 21:56:50 +0545 Subject: [PATCH] Thu Jun 29 2023 21:56:49 GMT+0545 (Nepal Time) --- 02/12.txt | 2 +- 02/14.txt | 2 +- manifest.json | 1 + 3 files changed, 3 insertions(+), 2 deletions(-) diff --git a/02/12.txt b/02/12.txt index 6319036..e7ccd41 100644 --- a/02/12.txt +++ b/02/12.txt @@ -1 +1 @@ -\v 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । \v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ । \ No newline at end of file +\v 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । \v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ । \ No newline at end of file diff --git a/02/14.txt b/02/14.txt index 764ac50..0f0f1a3 100644 --- a/02/14.txt +++ b/02/14.txt @@ -1 +1 @@ -\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ ? के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र ? \v 15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ? \v 17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file +\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्दछ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र ? \v 15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ? \v 17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 27060f0..4243f1b 100644 --- a/manifest.json +++ b/manifest.json @@ -60,6 +60,7 @@ "02-05", "02-08", "02-10", + "02-12", "03-title", "04-title", "05-title"