diff --git a/02/10.txt b/02/10.txt index 00863d8..9d24551 100644 --- a/02/10.txt +++ b/02/10.txt @@ -1 +1 @@ -\v 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ । \v 11 किनकि जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भए गर्छौ । \ No newline at end of file +\v 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ । \v 11 किनकि जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भएका छोे । \ No newline at end of file diff --git a/02/12.txt b/02/12.txt index bf103f1..6319036 100644 --- a/02/12.txt +++ b/02/12.txt @@ -1 +1 @@ -\v 12 यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर । \v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ । \ No newline at end of file +\v 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । \v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index c36c660..27060f0 100644 --- a/manifest.json +++ b/manifest.json @@ -59,6 +59,7 @@ "02-01", "02-05", "02-08", + "02-10", "03-title", "04-title", "05-title"