diff --git a/01/14.txt b/01/14.txt index 1b82d80..954dc93 100644 --- a/01/14.txt +++ b/01/14.txt @@ -1 +1 @@ -\v 14 तर प्क व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । \ No newline at end of file +\v 14 तर प्रत्येक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । \ No newline at end of file