diff --git a/05/01.txt b/05/01.txt index 925f7b0..02e88cc 100644 --- a/05/01.txt +++ b/05/01.txt @@ -1 +1 @@ -\c 5 \v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्‍टहरूको कारण रोओ र विलाप गर । \v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । \v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । \ No newline at end of file +\c 5 \v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्‍टहरूको कारण रोओ र विलाप गर । \v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । \v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । \ No newline at end of file diff --git a/05/04.txt b/05/04.txt index a82a6be..d254ac7 100644 --- a/05/04.txt +++ b/05/04.txt @@ -1 +1 @@ -\v 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन । \ No newline at end of file +\v 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 4cfb8fb..cb2f777 100644 --- a/manifest.json +++ b/manifest.json @@ -82,6 +82,7 @@ "04-11", "04-13", "04-15", - "05-title" + "05-title", + "05-01" ] } \ No newline at end of file