diff --git a/01/12.txt b/01/12.txt index 63c90b9..0ff395f 100644 --- a/01/12.txt +++ b/01/12.txt @@ -1 +1 @@ -\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न । \ No newline at end of file +\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट म आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न । \ No newline at end of file