From 784b15390b855f403e3d8827f0904912c4a52a10 Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Tue, 18 Jul 2023 22:25:06 +0545 Subject: [PATCH] Tue Jul 18 2023 22:25:05 GMT+0545 (Nepal Time) --- 05/13.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/13.txt b/05/13.txt index 043b28f..482baf6 100644 --- a/05/13.txt +++ b/05/13.txt @@ -1 +1 @@ -\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ । \ No newline at end of file +\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ । \ No newline at end of file