diff --git a/04/13.txt b/04/13.txt index 1452951..d860915 100644 --- a/04/13.txt +++ b/04/13.txt @@ -1 +1 @@ -\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file +\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो छ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file diff --git a/04/15.txt b/04/15.txt index 318ab1d..b3a8557 100644 --- a/04/15.txt +++ b/04/15.txt @@ -1 +1 @@ -\v 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।” \v 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् । \v 17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ । \ No newline at end of file +\v 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्न हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौं र यो वा त्यो गर्नेछौं ।” \v 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् । \v 17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index ccfb3b6..80ad2fb 100644 --- a/manifest.json +++ b/manifest.json @@ -80,6 +80,7 @@ "04-06", "04-08", "04-11", + "04-13", "05-title" ] } \ No newline at end of file