Tue Jul 18 2023 22:19:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-18 22:19:05 +05:45
parent fccc319123
commit 52acdf7907
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोषी नठहरियोस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ । \v 10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ । \v 11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
\v 9 भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोष नठहरीओस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ । \v 10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ । \v 11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।