Thu Jun 29 2023 22:00:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-29 22:00:50 +05:45
parent fd64444dc4
commit 35a7c2cc08
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यस विश्‍वास छ भनी भन्दछ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र ? \v 15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 विचार गर, कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ? \v 17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 विचार गर, कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ? \v 17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।