From 2d1a3c674efde92a0a5334b65491dbbef5c735ea Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Thu, 6 Jul 2023 21:55:29 +0545 Subject: [PATCH] Thu Jul 06 2023 21:55:28 GMT+0545 (Nepal Time) --- 03/15.txt | 2 +- manifest.json | 1 + 2 files changed, 2 insertions(+), 1 deletion(-) diff --git a/03/15.txt b/03/15.txt index 0472bbe..ab489df 100644 --- a/03/15.txt +++ b/03/15.txt @@ -1 +1 @@ -\v 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । \v 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ । \v 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ । \v 18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ । \ No newline at end of file +\v 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । \v 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ । \v 17 तर स्वर्गबाट आउने विवेकचाहि सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ । \v 18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index a9572de..ab81962 100644 --- a/manifest.json +++ b/manifest.json @@ -72,6 +72,7 @@ "03-07", "03-09", "03-11", + "03-13", "04-title", "05-title" ]