diff --git a/01/06.txt b/01/06.txt index 7f5f5ba..2d72598 100644 --- a/01/06.txt +++ b/01/06.txt @@ -1 +1 @@ -\v 6 तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् । \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ । \ No newline at end of file +\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ । \ No newline at end of file