diff --git a/04/04.txt b/04/04.txt index ab78657..a30ddf0 100644 --- a/04/04.txt +++ b/04/04.txt @@ -1 +1 @@ -\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ । \v 5 वा धर्मशास्‍‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ ” भनेर व्यर्थमा भन्छ भनी के तिमीहरू ठान्छौ? \ No newline at end of file +\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ । \v 5 वा के तिमीहरू ठान्छौ धर्मशास्‍‍त्रले व्यर्थमा भन्छ , “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ ” \ No newline at end of file