From 1bab74e1ff39cc3bfd82e6c1350d24b4a308d911 Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Thu, 29 Jun 2023 22:04:50 +0545 Subject: [PATCH] Thu Jun 29 2023 22:04:49 GMT+0545 (Nepal Time) --- 02/14.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/14.txt b/02/14.txt index 1251314..0f7fe0f 100644 --- a/02/14.txt +++ b/02/14.txt @@ -1 +1 @@ -\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file +\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी, पनि कामबीनाको विश्‍वासल गर्दैन भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file