From 0d64ac853356ab9fdd06f79e2871bb3932cee680 Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Thu, 6 Jul 2023 21:09:04 +0545 Subject: [PATCH] Thu Jul 06 2023 21:09:03 GMT+0545 (Nepal Time) --- 02/18.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/18.txt b/02/18.txt index 7b22cd4..cec09dc 100644 --- a/02/18.txt +++ b/02/18.txt @@ -1 +1 @@ -\v 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु । \v 19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् । \v 20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ? \ No newline at end of file +\v 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु । \v 19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्छौ; तिमीहरूले त्यो असल गर्छौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्छन्, र तिनीहरू थरथर काम्छन् । \v 20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ? \ No newline at end of file