diff --git a/02/14.txt b/02/14.txt index 0f7fe0f..b5164c0 100644 --- a/02/14.txt +++ b/02/14.txt @@ -1 +1 @@ -\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी, पनि कामबीनाको विश्‍वासल गर्दैन भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file +\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी यदि विश्‍वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 4243f1b..9efcf1d 100644 --- a/manifest.json +++ b/manifest.json @@ -61,6 +61,7 @@ "02-08", "02-10", "02-12", + "02-14", "03-title", "04-title", "05-title"