ne_jas_text_ulb/02/25.txt

1 line
565 B
Plaintext
Raw Permalink Normal View History

\v 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिंदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र? \v 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्छ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्छ ।