# जब येशूले विश्राम दिनमा हात सुकेको मानिसलाई निको पार्नुभयो, तब फरिसी र शास्‍त्रीहरूले कस्तो प्रतिक्रिया जनाए ? तिनीहरू रिसले भरिए अनि तिनीहरूले येशूको बारेमा के गर्न सकिन्छ भनी सल्लाह गरे । [६:११]