# यरूशलेमको विनाश नजिकै छ भनी कस्तो घटनाले सङ्केत दिन्छ ? जब यरूशलेम सेनाहरूद्वारा घेरिएको हुन्छ, तब यसको विनाश नजिकै हुन्छ । [२१:२०]