# त्यस मानिसलाई निको पार्नुभएपछि येशूले पण्डितहरू र फरिसीहरू कपटीहरू हुन् भनी कसरी देखाउनुभयो ? येशूले तिनीहरूलाई सम्झना दिलाउनुभयो कि तिनीहरूका आफ्नै छोरो वा गोरु विश्राम दिनमा इनारमा खसेको भए तिनीहरूले सहायता गर्ने थिए । [१४:५]