# प्रेरितहरू र यहूदियाका भाइहरूले के समाचार सुने ? गैर-यहूदीहरूले पनि परमेश्‍वरको वचनलाई स्वीकारे भन्‍ने समाचार प्रेरितहरू र यहूदियाका भाइहरूले सुने । [११:१-३]