ne_tq/act/20/10.md

4 lines
467 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# पावल बोल्दै गर्दा झ्यालबाट खसेका युवकलाई के भयो ?
त्यो युवक तेस्रो तल्लाबाट खस्यो र त्यसलाई मृत अवस्थामा उठाइयो, तर पावल त्यस युवकमाथि लमतन्‍न भए र त्यो युवक जीवित भयो । [२०:९-१०]