9 lines
704 B
Markdown
9 lines
704 B
Markdown
|
# केद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए ?
|
||
|
|
||
|
व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए । [२:१६]
|
||
|
|
||
|
|
||
|
# एउटा व्यक्ति परमेश्वरको सामु कसरी धर्मी ठहरिन्छ ?
|
||
|
|
||
|
ख्रीष्ट येशूमा विश्वास गरेर एउटा व्यक्ति परमेश्वरको सामु धर्मी ठहरिन्छ । [२:१६]
|