यदि त्यससँग पाठी किन्ने औकात छैन भने, त्यसले परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्चा ल्याउन सक्छ ।