वेदीको उत्तर पट्टिको भागमा थुमा वा पाठो मारिनुपर्छ ।
हारूनका छोराहरूले भेडा वा बाख्राको रगत वेदीको वरिपरि छर्किनुपर्छ ।