ne_tq/ezk/29/21.md

8 lines
665 B
Markdown

# त्यस दिन, परमप्रभुले इजकिएललाई के गर्न लगाउनुहुनेछ?
त्यस दिन, परमप्रभले इजकिएललाई इस्राएलको घरानाको बीचमा बोल्न लगाउनुहुनेछ ।
# त्यस दिन, इस्राएलको घरानाले के जान्‍नेछन्?
त्यस दिन, इस्राएलको घरानाले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान्‍नेछन् ।