# दृष्टान्तमा दाखको बोटलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?
दाखको बोट पूर्णरूपमा त्यसकै ठाउँमा ओइलाउनेछ भनी परमप्रभुले भन्नुभयो ।