तिनीहरूले परमप्रभुको पवित्रस्थान बिटुलो पारेको हुनाले परमप्रभुले तिनीहरूलाई बाँकी छाडनुहुनेछैन भनी उहाँ भन्नुहुन्छ ।