हारून र उनका छोराहरूलाई समर्पण गर्न एउटा बाछा र दुईवटा निष्खोट भेडा, अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौलाहरू र तेल दलेको खमीर नभएको मसिनो गँहूको पिठोको बाबर ल्याउनुपर्छ ।