परमप्रभु तिनीहरूको साथमा भई तिनीहरूको निम्ति लड्नु हुनेछ, त्यसैले तिनीहरूलाई नडराऊ भनी पुजारीले मानिसहरूलाई भन्नुपर्दछ ।